सान फ्रान्सिस्कोमा यसरी सारियो १३९ वर्ष पुरानो घर

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी सारियो १३९ वर्ष पुरानो घर

संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा १३९ वर्ष पुरानो घरलाई कुशलतापूर्वक अर्को ठाउँमा सारियो। नगरवासीहरूले घर सार्ने काम रुचिपूर्वक हेरे।

उक्त घरका मालिकले स्थानान्तरणको अनुमति र अन्य कामका लागि झन्डै दुई लाख डलर खर्च गरे।

घर भएको पुरानो ठाउँमा आठतले भवन निर्माण हुन लागेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि