तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः गुरुद्वारामा कोभिड-१९ का बिरामीलाई निःशुल्क अक्सिजन
अहिले दिल्ली तथा अन्य स्थानमा कोरोनाभाइरस सङ्क्रमणका कारण जटिल बिरामी भएका मानिसको सङ्ख्या ह्वात्तै बढेकाले अस्पतालहरू भार थेक्न नसक्ने अवस्थामा पुगेका छन् भने औषधि र मेडिकल अक्सिजनको पनि चर्को अभाव देखा परेको छ।
दिल्लीनजिकै उत्तर प्रदेशको एउटा सहरमा अवस्थित गुरुद्वाराले कोभिड-१९ का बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ।
शरीरमा अक्सिजनको तह घटेका बिरामीहरूलाई गाडी वा एम्बुलेन्समा राखेर शिख धर्मावलम्बीहरूले सञ्चालन गरको उक्त सेवामा अक्सिजन लिन लगिएको बिरामीका आफन्तहरू बताउँछन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि