तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः कोभिड-१९ पीडितका आफन्तहरूको चीत्कार
भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको छ।
सङ्क्रमित हुनेहरूको सङ्ख्या दिनानुदिन बढिरहँदा उपचारका लागि शय्या पाउन हम्मेहम्मे भएको छ।
अक्सिजन चाहिने कतिपय बिरामी अक्सिजन नपाएकै कारण ज्यान गुमाइरहेका छन्।
त्यहाँको हृदयविदारक अवस्था झल्काउने एक भिडिओ हेर्नुहोस्।