तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः कोभिड-१९ ले सिर्जना गरेको भयावह स्थिति 'शव जलाउने ठाउँ पनि छैन'
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर रूपमा बढिरहेको छ।
गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शय्या, औषधि र अक्सिजनको चर्को अभाव देखिएको छ।
ठूलो चापका कारण मृतकहरूको अन्तिम संस्कार गर्न पनि शोकाकुल परिवारले पालो कुर्नुपरेको छ।
दिल्लीका मसानघाटमा आफूले त्यस्तो स्थिति पहिला कहिल्यै नदेखेको भुक्तभोगीहरू बताउँछन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि