तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जो बाइडनः के होला नयाँ अमेरिकी राष्ट्रपतिको विदेश नीतिको प्राथमिकतामा
डोनल्ड ट्रम्पले अमेरिकाका सहयोगी राष्ट्रसँग सम्बन्ध बिगारे भने केही प्रतिद्वन्द्वीसँग मित्रता गाँसे।
नयाँ राष्ट्रपति जो बाइडनले अरू देशसँग अमेरिकाको सम्बन्ध सुधार गर्न तथा अमेरिकी प्रभावलाई पुनः स्थापित गर्न निकै काम गर्नुपर्ने देखिन्छ।
उनको विदेशनीति कस्तो होला अनि उनले आफ्नो काम कसरी थाल्लान्?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि