'जो बाइडन पनि मजस्तै भकभक गर्छन्'

यो साता जो बाइडनले ४६ औँ अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्नेछन्।

उनी भकभक गर्ने समस्या भएको पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। विश्वभरि सात करोड मानिसहरू त्यस्तो समस्याबाट पीडित छन्।

भकभक गर्ने समस्या भएका मानिसले कसरी आफैँसँग सङ्घर्ष गर्नुपर्छ? हेर्नुहोस् बीबीसीकी फेलिसिटी बेकरको यो रिपोर्ट।