तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आयु बढाउन मन छ? कहिलेकाहीँ दिउँसो पनि सुते हुन्छ
सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ।
स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूका अनुसार त्यसरी एक-दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुन्छ।
तर होस् गर्नुहोस् है, तपाईँ सुत्दा घुर्नुहुन्छ भने चाहिँ त्यसबाट पटक्कै फाइदा हुँदैन नि।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि