तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'शान्ति' स्कूल: जहाँ विद्यार्थीहरू युद्धसँग मित्रता साट्छन्
केन्याको पश्चिम पोकोट काउन्टीका मानिसहरूले वर्षौं लामो हिंसाका साथसाथै खडेरी सहे।
यो क्षेत्रमा सरकारले कुनै पनि लगानी गरेन, त्यो पनि सहे। तर हालै त्यो क्षेत्र आशा जगाउने एउटा कारण बन्न पुगेको छ।
सन् २०१९ मा केन्या र युगान्डाले उनीहरूका सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई सहयोग पुर्याउने गरी शान्ति सम्झौता गरेका छन्।
बढ्दो स्थिरताको एउटा उदाहरण बनेको छ यस्तै सीमा क्षेत्रमा खोलिएको 'पीस बोर्डर स्कूल'।
यो स्कूलले युवा पुस्तामा आशा जगाउने ठानिएको छ।
बीबीसी यो वर्षको शुरूतिर उक्त स्कूल पुगेको थियो। हेर्नुहोस् शान्ति स्कूलको भिडिओ।