कोरोना भाइरस: महामारीको अदृष्य सङ्कट
संयुक्त राष्ट्रसङ्घले सरकारले ध्यान नदिएको पक्ष जस्तो कि विश्वभर कामबाट निकाल्ने क्रमले ठुलो समस्या निम्त्याउने बताएको छ।
बीबीसीले कोरोनाभाइरस महामारीको बेला भएको लकडाउनका कारण जागिर गुमाएका मेक्सिको, नाइजिरिया र बाङ्ग्लादेशका तीन मानिससँग भेटेको छ।
महामारीले कसरी उनीहरूको जीवनलाई असर गर्यो त? एउटा भिडिओ।