कोरोना भाइरस महामारीः के यो सङ्कट संसार परिवर्तन गर्ने अवसर हो?
Published
अहिले विश्वभरि फैलिएको कोरोनाभाइरस महामारी मानवजातिले खेपेको पहिलो सङ्कट हैन।
पहिला भएका महामारीहरूले संसारमा अनपेक्षित रूपमा ठूला परिवर्तनहरू ल्याइदिएका थिए।
उसोभए के हो सङ्कट हाम्रा लागि एउटा अवसर हो? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: