महिलाको शरीर र पहिरनबारे टिप्पणी किन हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिलाको शरीरमा किन टिप्पणी?

केही समय अगाडि सार्वजनिक भएको तस्बिरमा एक महिलाको पहिरनलाई लिएर सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्पणी भए।

ती टिप्पणीलाई अनावश्यक भन्दै महिलाहरूले विरोधमा सामाजिक सञ्जालमा नग्न ढाडको तस्बिर हाल्ने अभियान चलाए।

महिलाका शरीर र पहिरनका बारेमा किन अझै हाम्रो समाजमा टिप्पणी हुन्छ? त्यस्ता टिप्पणीले महिलालाई कस्तो असर पर्छ?

महिला अधिकारकर्मीहरू र समाजशास्त्री के भन्छन्?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।

अनि यो पनि: