फ्रान्समा आगलागीबाट बच्न हामफालेका दुई बालकको अनौठो उद्धार
तीन र दश वर्ष उमेरका दुई बालक फ्रान्समा आगलागीबाट अचम्मसँग बाँचेका छन्।
उनीहरूले आफ्नो घरबाट झण्डै ३५ फिट तल हामफालेका थिए।
तल रहेका मानिसहरूले उनीहरूलाई समाएर बचाएका थिए।
अर्को भवनबाट लिइएको भिडिओमा उनीहरू तेस्रो तला माथिबाट हामफालेको देखिन्छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: