जङ्गली भालुसँग सेल्फी खिच्ने आँटिली महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ, जङ्गली भालुसँग सेल्फी खिच्ने आँटिली महिला

मेक्सिकोको एउटा वन्यजन्तु आरक्षमा एउटा भालु आगन्तुकहरूको यति नजिकै पुग्यो कि त्यो देख्ने अरू मानिसको जीउ नै सिरिङ्ग भयो।

तर उक्त भालुले जीउ कोट्याउन भ्याएको एउटी महिला भने शान्त रहिन्। उनले भालुसँगको जम्काभेटको चिनोका रूपमा सेल्फी पनि खिच्न भ्याइन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि