कोरोना भाइरस थाईल्यान्ड: महामारीका कारण सङ्कटमा परेपछि हात्ती र माहुतेहरू बसाइँ सर्दै
कोरोनाभाइरस महामारीका कारण पर्यटन उद्योग धराशायी भएपछि थाईल्यान्डमा हजारौँ हात्तीहरू भोकै बस्नुपर्ने परिस्थितिमा आइपुगे।
यो प्रतिकूल परिस्थितिमा धेरै माहुतेहरूले आफ्ना हात्तीलाई गाउँतिर लगिरहेका छन्।
परोपकारी संस्थाहरूले यसलाई "थाईल्यान्डको इतिहासमा हात्तीहरूको सबैभन्दा ठूलो बसाइँसराइ" भनेका छन्।
बीबीसी थाईले एउटा त्यस्तै समूहले कसरी हात्तीको बथानलाई सुरक्षित स्थानमा लग्यो त्यो यो भिडिओमा देखाएको छ। हेर्नुहोस्।
अनि यो पनि