दुर्लभ दृश्य: काठमाण्डूको सडकमा अस्ट्रिच
मङ्गलवार काठमाण्डूको बालुवाटार क्षेत्रको सडकमा अचानक अस्ट्रिच देखियो।
गाडीमा सवार चालक र यात्रुहरू अनि पैदल यात्रीहरूलाई त्यसले एकछिन रोमाञ्चक बनायो।
त्यो अस्ट्रिच कसको थियो? कसरी सडकमा पुग्यो?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।
अनि यो पनि: