टाउको जोडिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया

भिडिओ क्याप्शन सुरु हुँदैछ, टाउको जोडिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया

अठार घण्टा लामो जटिल शल्यक्रियापछि इटलीको एक अस्पतालमा दुई वर्षका जुम्ल्याहाहरूको टाउको छुट्ट्याइएको छ।

चाडका एर्भिना र प्रेफिना जन्मदा टाउको जोडिएको थियो।

हेर्नुहोस् एउटा भिडियो -

अनि यो पनि: