नेपाल मनसुनः यसरी उर्लिएका छन् नदीनालाहरू
केही दिनदेखि भएको अविरल वर्षाका कारण नेपालमा बाढी र पहिरोको प्रकोप देखिएको छ।
यो वर्षको मनसुन उत्कर्षमा पुगेको बताइएको बेला खहरे, खोला र ठूला नदीमा पानीको मात्रा बढेको छ।
पहाडी भूभागमा पहिरो र तराईमा डुबानमा पार्नेगरी नदीनालाहरू अहिले कसरी उर्लिरहेका छन् त? सर्वसाधारणले विभिन्न स्थानमा खिचेका दृश्य सङ्कलन गरी सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि