कोरोना भाइरस नेपाल: बिरामीका लागि औषधि र खाना ओसार्ने ‘सिस्टर रोबट’
नेपालका केही अस्पतालमा ‘सिस्टर रोबट' नामका रोबटहरू कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सेवामा खटिएका छन्।
रोबोटिक्स असोसिएशन अफ नेपालको नेतृत्वमा केही युवा इन्जिनियरहरू, द रोबोनट्स, ओज्टेक र कान्तिवीरको संयुक्त प्रयासमा यस्ता रोबट बनाइएको हो।
स्वास्थ्यकर्मीहरूले रोबटमा जडित क्यामराबाट बिरामीको निगरानीका साथै कुराकानी गर्न सक्ने बताइन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि