रोबट: अब नेपालका रेस्टुराँ, ब्याङ्क र विद्यालयमा पनि यन्त्रमानव
नेपालमा केही रेस्टुराँ तथा ब्याङ्कले यन्त्रमानव अर्थात् रोबटको प्रयोग गर्न थालेका छन्।
विश्वका धेरै देशमा विभिन्न क्षेत्रमा रोबटको प्रयोग हुने गरेको छ।
केही महिनादेखि काठमाण्डूका केही रेस्टुराँमा पनि रोबोटलाई वेटरको रूपमा प्रयोग गरिएको छ। ग्राहकहरू रोबोटको सेवाबाट सन्तुष्ट बनेको व्यवसायीको भनाइ छ।
त्यस्तै एउटा ब्याङ्कले आफ्ना सेवाबारे जानकारी दिनका लागि रोबोटको प्रयोग गरेको छ। ललितपुरस्थित एक विद्यालयमा रोबटको प्रयोग गरेर अध्यापनमा गर्न थालिएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि


