जापान: रुन सिकाउने जापानी शिक्षक

जापानमा ‘रुइ-कात्सु’ भनिने ‘आँसुको खोजी’ सेवाले मानिसलाई रुन प्रोत्साहन गर्छ।

त्यसले रुनुलाई नराम्रो रूपमा हेर्ने संस्कृतिविरुद्ध आफ्नो भावना व्यक्त गर्न सङ्घर्ष गर्नेहरूलाई सहयोग गर्ने र तनाव कम गर्ने दाबी गरिएको छ।

हिडेफुमि योशिडा आँसु शिक्षक हुन् र उनी रुवाइमा आश्चर्यजनक उपचार क्षमता रहेको विश्वास गर्छन्।

हेर्नुहोस् भिडिओ पत्रकार कीथ बेडफोर्ड र शिहो फुकाडाले बनाएको यो भिडिओ।

अनि यो पनि: