तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: होम आइशोलेशनबाट हरिवंश आचार्य भन्छन्, 'टीका थाप्न मकहाँ नआउनुहोस्, म पनि आउँदिनँ'
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।
पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमतीलाई कसरी कोरोनाभाइरस सङ्क्रमण भयो भन्नेब कुरा अहिलेसम्म पत्तो नपाएका आचार्य विगत केही दिनयता होम आइसोलेशनमा छन्।
यस पटकको दशैँमा विशेष सतर्क रहनुपर्ने बताउँदै उनले भने, "टीका थाप्न मकहाँ पनि नआउन आग्रह गर्दछु र म तपाईँकहाँ आइन भने पनि नरिसाउनुहोला।"
आचार्यसँगको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि