मुस्कुराउनुहोस्! यी हुन् सन् २०२० को कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्सका लागि अन्तिम चरणमा पुगेका तस्बिर

तस्बिर स्रोत, Roland Kranitz/Comedy Wildlife Photography Awards
जनावरहरूका विभिन्न भावभङ्गीका तस्बिर यो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए, तस्बिर सौजन्यः कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्स।

तस्बिर स्रोत, Max Teo/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Jill Neff/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Thomas Vijayan/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Ayala Fishaimer/Comedy Wildlife Photography Award

तस्बिर स्रोत, Martin Grace/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Marcus Westberg/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Krisztina Scheef/Comedy Wildlife Photography Award

तस्बिर स्रोत, Jacques Poulard/Comedy Wildlife Photography Awards

तस्बिर स्रोत, Arthur Telle Thiemann/Comedy Wildlife Photography
यो प्रतियोगिताका आयोजकहरूले चारवटा महत्त्वपूर्ण सन्देशसहित वन्यजन्तु संरक्षणलाई प्रवर्धन गरिरहेका छन्।
ती सन्देश हुन्ः स्थानीय सामग्री किन्नुहोस्, मौरी जोगाउने प्रयास गर्नुहोस्, हवाईजहाजमार्फत् गरिने यात्रा त्याग्नुहोस् र वन्यजन्तु संरक्षणका लागि प्रभावकारी हुनुहोस्।
आगामी अक्टोबर २२ मा विजेताको नाम घोषणा हुनेछ।




