कोरोना भाइरस महामारी: मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने?

कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ।

सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्।

हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको एक भिडिओ।

अनि यो पनि हेर्नुहोस्: