तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेलारुस आन्दोलनः दङ्गा प्रहरी र राष्ट्रपतिविरुद्ध उभिने हजुरआमा
यी ७३ वर्षीया हजुरआमा इन्टरनेटमा चर्चित बनेकी छन्।
बेलारुसको दङ्गा प्रहरीविरुद्ध उभिएकी निना बहिन्स्कायाका भिडिओ सामाजिक सञ्जालमा धेरै हेरिएको छ।
अगस्ट ९ देखि विरोध प्रदर्शन भइरहेको बेलारुसमा राष्ट्रपति लुकासेन्कोले चुनावमा धाँधली गरेको आरोप प्रदर्शनकारीहरूको छ।
विगत २६ वर्षदेखि सत्तामा रहेका लुकासेन्काले भने कुनै हालतमा नझुक्ने बताएका छन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि