नेपाल आइडल सज्जा चौलागाईँ भन्छिन्, ''परिवारको साथ र मेरो सङ्घर्षले नै जित सम्भव''

मोरङकी सज्जा चौलागाईँ पहिलो महिला ‘नेपाल आइडल' विजेता बनेर चर्चामा छिन्।

सानैदेखि गायनमा रूचि राख्ने चौलागाईँ 'दि लोडिङ' नामको साङ्गीतिक समूहसँग आबद्ध छिन् र उनले काठमाण्डूका विभिन्न रेष्टुराँहरूमा गाउन थालेको चार वर्ष भएको छ।

निरन्तरको सङ्घर्ष र परिवारको साथका कारण आफूले उपाधि जित्न सकेको उनले बताइन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: