तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोहिन्ज्या शरणार्थीः सबैभन्दा ठूलो शिविरमा जन्मिएका बालकको के छ इच्छा
तीन वर्षअघि म्यान्मारमा सैन्य दमन भएपछि हजारौँ रोहिन्ज्या मुस्लिमहरूको मृत्यु भयो र लाखौँ मानिसहरू भागेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन बाध्य भए।
उनीहरू स्वदेश फर्किन पाउने कुरामा विश्वस्त छैनन्। प्रत्येक वर्ष २०,००० बालबालिका शरणार्थी शिविरमा जन्मिन्छन् र शरणार्थीको सङ्ख्या बढ्दैछ।
यो कथा बाङ्ग्लादेशमा जन्मिएका बालक नयीमको हो। उनको चाहना के छ त?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि