आर्थिक मन्दी भनेको के हो?
कोरोनाभाइरस महामारीका कारण विश्वभरिको आर्थिक गतिविधि ठप्प प्राय: छ।
विज्ञहरूले इतिहासकै सबैभन्दा नराम्रो आर्थिक मन्दीको चेतावनी दिएका छन्।
तर आर्थिक मन्दी भनेको के हो?
यसले हामीलाई कसरी असर गर्छ?
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: