कोरोना भाइरस: केन्द्रबिन्दु वुहानमा भव्य पार्टी
एउटा साङ्गीतिक उत्सव, हजारौँ मानिसहरू र त्यहाँ कसैले पनि मास्क लगाएका थिएनन्।
यो चीनको वुहान सहरमा गत सप्ताहान्त देखिएको दृश्य हो।
गत वर्षको अन्त्यतिर त्यहीँबाट कोरोनाभाइरस महामारी फैलिन थालेको थियो।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: