थाईल्यान्डको फरक युवा प्रदर्शन

भिडिओ क्याप्शन सुरु हुँदैछ, थाईल्यान्डको फरक युवा प्रदर्शन

थाईल्यान्डमा युवाहरू कोरोनाभाइरस र कडा कानुनको जोखिम मोलेर प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूको विरोध परम्परागत प्रदर्शनभन्दा भिन्न छ।

उनीहरूको तरिकाले युवा वर्गको रूचिमात्रै देखाउँदैन, त्यसले कडा कानुन छल्न पनि सहयोग गरिरहेको छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: