दलित लाईभ्स म्याटर नेपाल: जातीय विभेदविरुद्ध भित्तेचित्र
केही समयअघि पश्चिम रुकुममा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका नवराज विक र उनका साथीहरूले ज्यान गुमाएका थिए।
सो घटनापश्चात् केही युवाहरूले कालो डट १०१ भन्ने कला समूहसँग मिलेर ‘दलित लाईभ्स म्याटर नेपाल’ मार्फत जातीय विभेदबारे जनचेतना जगाइरहेका छन्।
अहिले जातीय विभेदविरुद्ध काठमाण्डूका भित्ताहरूमा सन्देशमूलक चित्रहरू बनाइरहेका छन्।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: