कोरोना भाइरस नेपाल: महामारीका बेला तीज कसरी मनाउने

भिडिओ क्याप्शन सुरु हुँदैछ, माहामारीकाबेल कसरी तीज मनाउँदै?

तीजलाई विशेषगरी नेपाली महिलाहरूले रमाइलोसँग भेटघाट र नाचगान गरेर मनाउने गर्दछन्।

तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण यसको रमझम कम देखिएको छ।

बीबीसी न्यूज नेपालीले केही महिलाहरूसँग यो वर्ष तीज कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेको थियो।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।

अनि यो पनि: