तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के तपाईँ कुकुरको मासु खाने व्यक्तिसँग डेटिङ जानुहुन्छ?
उत्तर र दक्षिण कोरियामा ग्रीष्मयाममा परम्परागत रूपमा कुकुरको मासु खाइन्छ।
तर धेरै कोरियालीले कुकुरलाई घरपालुवा जनावरका रूपमा राख्न थालेपछि कुकुरको मासुको विषय विवादास्पद बनेको छ।
सरकारलाई कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने दबाव छ।
बीबीसी कोरियाले हालै यसमा भिन्नभिन्न विचार राख्ने दक्षिण कोरियाली युवाहरूसँग उनीहरूको धारणा सोधेको थियो। के भन्छन् उनीहरू? एउटा भिडिओ।
अनि यो पनि