तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सर: रोगका कारण अन्तिम अवस्थामा पुगेकी प्रेमिकासँग अस्पतालमै बिहे
छ महिनासम्म क्यान्सरसँग सङ्घर्ष गरेपछि टेश लङ्हर्स्टलाई चिकित्सकले उपचारले अब काम नगरेको बताए।
यूकेको अस्पतालमा उपचाररत उनलाई अब जीवनका केही साता बाँकी रहेको बताइयो।
सुरुमा छाती दुख्ने समस्या देखिएको २५ वर्षीया टेशलाई दुर्लभ खालको क्यान्सर रोग लागेको थियो।
उनलाई बिहेको प्रस्ताव गर्न उपयुक्त मौका कुरिरहेका उनका प्रेमी साइमन योङले अब ढिला गर्न नहुने थाहा पाए।
हेर्नुहोस् एउटा भिडिओ -
अनि यो पनि: