तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस यूके: लन्डनको ब्रिक लेनमा करी रेस्टुराँमा छाएको सङ्कट
यूकेमा सञ्चालित हजारौँ भारतीय रेस्टुराँमध्ये कैयौँ कोभिड-१९ महामारीका कारण अब कहिल्यै नखुल्न सक्ने उद्यमीहरूको समूहले चेतावनी दिएको छ।
कोरोनाभाइरस महामारी रोक्न लगाइएको लकडाउनले यहाँका रेस्टुराँ मालिकहरूलाई आर्थिक तनावमा पारिदिएको छ।
यूकेका सहरहरूमा धेरै करी रेस्टुराँ छन् र दक्षिण एशियाली स्वादको चिकेन टिक्का मसालालाई ब्रिटेनको राष्ट्रिय खानेकुरा भन्ने पनि गरिन्छ।
तर कैयौँ सञ्चालकहरू हिँडडुलमा प्रतिबन्ध हटेको भए पनि रेस्टुराँ खोल्ने कि नखोल्ने भन्ने द्विविधामा छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: