तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारीः तपाईँले फालेको मास्कले ह्वेलको ज्यान लिन सक्छ
संसारभरि कोरोनाभाइरस महामारीबाट जोगिन मास्क तथा अन्य सुरक्षात्मक सामग्री प्रयोग गरिन्छ।
तर प्रयोग गरिएका मास्क, पन्जा तथा अन्य सामग्री जथाभावी फाल्दा ती अन्ततः ठूला नदी हुँदै समुद्रमा पुग्छन्। अहिले त्यस्तो फोहोरले समुद्री जीवको जीवन खतरामा पारिदिएको छ।
तपाईँले फालेको एउटा मास्कले विशाल समुद्री जीव ह्वेलको ज्यान पनि जान सक्छ भन्ने ख्याल राख्नुपर्ने संरक्षणकर्मीहरू बताउँछन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि