तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: मास्क लगाउने सही तरिका के हो
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।
डब्ल्युएचओका अनुसार मास्क लगाउँदा 'सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध' हुन्छ।
तर रोगको सङ्क्रमणबाट बच्न मास्क सही तरिकाले लगाउनु महत्त्वपूर्ण हुन्छ।
मास्क लगाउने तरिका के हो? हेर्नुहोस् यो भिडिओ -
अनि यो पनि: