तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: 'दुष्ट आत्मा' मन्साउने यस्तो छ मनिलाका पादरीको विधि
कोभिड-१९ महामारी फैलिएको बेला फिलिपिन्सको राजधानी मनिलामा एक हातमा स्प्रे र अर्को हातमा क्रस बोकेर केही पादरीहरू हिँडेको देखिन्छ।
उनीहरू व्यक्तिगत सुरक्षा परिधान पीपीई लगाएर कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुन जान्छन्।
तीमध्येका एक पादरी भन्छन्, "कोरोनाभाइरस दुष्ट आत्माको काम हो।"
कोरोनाभाइरस 'मन्साउन' र शवको अन्तिम संस्कारको व्यवस्था गरिने स्थान चोख्याउन उनीहरूको आफ्नै विधि छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि