तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लकडाउनमा घरेलु हिंसाबाट बचाउन गोप्य सङ्केत
कोरोनाभाइरस महामारीको समयमा हामीमध्ये धेरै लकडाउनमा घरभित्र सुरक्षित छौँ।
तर केही व्यक्तिहरूका लागि घरभित्रै रहनु झन् जोखिमपूर्ण छ किनभने उनीहरू पीडक साथी वा नातेदारसँग बस्छन्।
सँगै धेरै समय गुजार्नुपर्ने र सहयोग कम भएको बेला विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिला हिंसाको जोखिम लकडाउनमा बढेको छ।
तर के तपाईँ पीडकसँगै रहेका पीडितलाई सहयोग गर्न सक्नु हुन्छ? के उनीहरूले पीडकको आँखा छलेर सहयोग माग्न सक्छन्?
यहाँ हिंसाबाट पीडितलाई सहयोग गर्न प्रयोग गरिएका केही गोप्य सङ्केतहरू छन्।
हेर्नुहोस् एउटा भिडिओ:
अनि यो पनि: