कोरोना भाइरस नेपाल: खेलाडीलाई स्वास्थ्यको चिन्ता, व्यवसायीलाई लगानी डुब्ने डर

सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि फुटसल, व्यायामशाला तथा अन्य खेलकुद केन्द्र बन्द हुँदा तिनका सञ्चालक र प्रयोगकर्ताहरू चिन्तित देखिएका छन्।

खेलप्रेमी तथा खेलाडीहरू आफ्नो स्वास्थ्य बिग्रिने पीरमा परेका छन् भने व्यवसायीहरू लगानी डुब्ने डरमा छन्।

अहिले नेपालमा डेढ सयवटा फुटसल कोर्ट र साढे चार सयवटा जति जिमखानामा झन्डै ३०,००० मानिसको रोजगारी सङ्कटमा परेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि