तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नामिबियामा दिनभरि चिकित्सक, राति गायक
नामिबियामा कोभिड-१९ का थोरै बिरामी मात्रै छन् र मार्चमा लगाइएको लकडाउन बिस्तारै खुल्दैछ।
यो समयमा कोरोनाभाइरसविरुद्ध काम गरिरहेकी एक चिकित्सक भने आफ्नो बाँकी समय र्याप गाउँछिन्।
बीबीसी अफ्रिकाको ह्वाट्स न्यू नामक कार्यक्रमका लागि उनले दिएको अन्तर्वार्तामा आधारित यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: