तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिकित्सकले मस्तिष्कको शल्यक्रिया गर्दा बिरामी आफैँले बजाए मादल
तीन दशकदेखि व्यावसायिक रूपमा मादल बजाउँदै आएका सल्यानका खड्गबहादुर बुढाले केही महिना अगाडि मादल बजाउँदा गाह्रो अनुभव गरे।
छपन्न वर्षीय बुढालाई 'डिस्टोनिया' नामको स्नायुप्रणालीसम्बन्धी रोग लागेको थियो।
हालै काठमाण्डूको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेपछि उनी रोगमुक्त भएका छन्।
शल्यक्रियाको क्रममा बुढाले आफैँले मादल बजाउँदै चिकित्सकलाई आफ्नो उपचारमा सघाएका थिए।
यस्तो उपचार नेपालमा दुर्लभ भएको न्यूरोसर्जन डा. वसन्त पन्तले बताएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको एउटा भिडिओ।
अनि यो पनि