तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नयाँ नोट नीति: राजाको तस्बिर भएका नोट अब के हुन्छ?
नेपाल राष्ट्र ब्याङ्कको नयाँ सफा नोट नीति लागु भएपछि अब राजाको तस्बिर भएका नोटहरू बिस्तारै हराएर जानेछन्।
तर सर्वसाधारणसँग भएका त्यस्ता नोटहरू नचल्ने भने होइन।
राष्ट्र ब्याङ्कका अनुसार सर्वसाधारणले आफूसँग भएका त्यस्ता नोटहरू प्रयोग गर्न पाउने छन्।
हेर्नूस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि: