कोरोना भाइरसः केन्यामा नौ वर्षीय बालकले बनाए हात धुन सघाउने उपकरण

भिडिओ क्याप्शन सुरु हुँदैछ, नौवर्षे आविष्कारकले बनाए हात धुने उपकरण

केन्यामा एक नौ वर्षीय बालकले बनाएको एउटा उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ।

यसबाट हातबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि