कोरोना भाइरस: सङ्क्रमण भयो भने निको हुन कति समय लाग्छ
संसारभरि अहिलेसम्म करिब ११ लाख मानिसहरू कोरोनभाइरस सङ्क्रमणबाट निको भएका छन्।
तर सन्चो हुने समय भने व्यक्ति-व्यक्तिमा फरक पाइएको छ।
धेरै मान्छेमा सामान्य लक्षण मात्रै हुन्छ जुन निको हुन एक हप्ता मात्र वा केही बढी समय लाग्न सक्छ।
तर गम्भीर लक्षण भएकाहरू भने पूर्ण रूपमा निको हुन एक वर्षभन्दा बढी लाग्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
अनि यो पनि:

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
