कोरोना भाइरसः महामारी फैलिएको भए पनि नडराई काम गर्छन् यी ९८ वर्षीय चिकित्सक

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसः ९८ वर्ष पुगेका यी चिकित्सक अझै थाकेका छैनन्

डा. क्रिस्चियाँ शिने फ्रान्सका सबैभन्दा वृद्ध चिकित्सक हुन्।

कोरोनाभाइरस महामारी फैलिएको बेला पनि उनले काम गर्न छोडेका छैनन्।

बिरामीलाई फोन तथा इन्टरनेटबाट परामर्श दिने मात्र हैन उनी वृद्धाश्रममा भएका मानिसको उपचार गर्न पनि गइरहेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि