कोरोना भाइरस एकान्तवास: तनाव घटाएर स्वस्थ रहने पाँच उपाय

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस एकान्तवास: तनाव घटाएर स्वस्थ रहने पाँच उपाय

कोरोनाभाइरस महामारीबाट जोगिन अहिले संसारभरि करोडौँ मानिसकाई एकान्तवासमा बस्न सुझाव दिइएको छ।

तर लामो समय घरमै सीमित हुँदा धेरै मानिसलाई छटपटी हुने गरेको पाइएको छ।

एकान्तवासमा हुँदा तनाव घटाउने र आफ्नो मानसिक स्वास्थ्य राम्रो राख्ने पाँच उपायबारे यो भिडिओ।

अनि यो पनि