कोरोना भाइरस: धेरै बिरामीको ज्यान जोगाउन कश्मीरका चिकित्सकले गरेको भेन्टिलेटरमा परिमार्जन

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: धेरै बिरामीको ज्यान जोगाउन कश्मीरका चिकित्सकले गरेको भेन्टिलेटरमा परिमार्जन

भारतको कश्मीरमा कोरोनाभाइरस सङ्क्रमण भएका धेरै बिरामीको उपचार गर्न चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गर्ने नयाँ उपाय खोजेका छन्।

बिरामीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिए भेन्टिलेटरमा राख्नुपर्छ, तर ७० लाख मानिस भएको कश्मीरमा १०० वटा पनि भेन्टिलेटर छैनन्।

त्यसैले उनीहरूले एउटै भेन्टिलेटर एकैचोटि कसरी धेरै बिरामीलाई प्रयोग गर्ने भनेर उपाय खोजेका हुन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: