तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरसः विश्वयात्रा गर्न हिँडेका दम्पती यसरी बस्दैछन् गाडीमा एकान्तवास
धेरै मानिसका लागि यो वर्ष सोचेभन्दा भिन्न हुने देखिएको छ।
विश्वभ्रमण गर्न निस्किएका क्रिश र म्यारीयनले पनि कोरोनाभारइस महामारीका कारण आफ्नो योजना परित्याग गर्नुपर्यो।
अहिले उनीहरू टर्कीको राजधानीमा आफ्नो गाडीमा सीमित भएका छन्।
हेर्नुहोस् यो भिडिओ: