आफै, परिवार र छिमेकीको सहयोगमा यसरी कपाल र दाह्री काटे कतिपयले

कोभिड-१९ को जोखिम नियन्त्रण वा रोकथामका लागि सरकारले गरेको लकडाउन वा बन्दाबन्दीका बेला अत्यावश्यक बाहेकका पसल नखुलेपछि सर्वसाधारणले कपाल समेत काट्न पाएका छैनन्।

तर कैयनले भने लकडाउनकै अवधिमा आफ्नो घरमै बसेर कपाल काटेका छन्।

कपाल काट्ने सैलुनहरू बन्द हुँदा कपाल लम्बिएपछि कतिपयले ईन्टरनेटको सहयोगमा आफैले त कैयनले परिवारका सदस्य, छिमेकी तथा आफ्ना साथीभाइको सहयोगमा कपाल र दाह्री काटेर नौलो अनुभूति बटुलेको बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: