कोरोना भाइरस: लकडाउन खुलेपछि वुहानका बासिन्दाको बाँकी विश्वलाई जीवनरक्षाका लागि सुझाव

भिडिओ क्याप्शन सुरु हुँदैछ, वुहानको सुझाव

कोरोनाभाइरस प्रकोप सुरु भएको चिनियाँ शहर वुहानमा करिब तीन महिनापछि एप्रिल ८ तारिखका दिन लकडाउन हटाइएको थियो।

वुहानका बासिन्दाले लकडाउन कसरी झेले?

र, बाँकी विश्वका लागि कठिन समयबाट पार पाउन उनीहरूको सुझाव के छ? हेर्नुहोस् भिडिओ

अनि यो पनि:

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर